भामोस् अर्जेन्टिना : विश्वकप ट्रफी लिएर फर्किएको फुटबल टोलीलाई स्वागत गर्न राजधानीका सडकमा ओर्लिए ४० लाख मानिस

विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलबार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ। विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। त्यसपछि सुरु भयो जितको खुशियाली। खेलाडीहरुलाई 'ओपन टप डेक' बसमा राखेर नगर परिक्रमा गराइयो। उनीहरुलाई स्वागत गर्दा बुनोज…

सम्बन्धित सामग्री

‘स्पोर्ट्सम्यानसीप’ बिर्सिएर जब मार्टिनेज एम्बाप्पेलाई ‘ट्रोल’ गर्न उत्रिए

काठमाडौं । अर्जेन्टिना यति बेला विश्वकप उपाधि जितेको खुसीयाली मनाउन व्यस्त छ । मङ्गलवार कतारबाट विश्वकप ट्रफी लिएर स्वदेश फर्किएको अर्जेन्टिनी टिमलाई ब्युनोस आयर्समा ४ करोड भन्दा बढी समर्थकले स्वागत गरेका थिए । र, खेलाडीहरूसँगै ३६ वर्षपछि जितेको तेस्रो विश्वकप उपाधिको खुसीयाली मनाएका थिए । यद्यपि, अर्जेन्टिनी दर्शले मनाएको उत्सवको ‘हाईलाईटेड’ पात्र थिए गोलकिपर इमिलिआनो मार्टिनेज […]

विश्वकप विजेतालाई ४ कराेड २० लाख डलर पुरस्कार

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ […] The post विश्वकप विजेतालाई ४ कराेड २० लाख डलर पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स : फेरि पनि नजर मेसीमै

२३ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत आज राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ । यो खेललाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक चर्चामा छन् । आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका मेसी कतारमा विश्वकप ट्रफी उचाल्दै त्यसलाई सुखद बनाउने लक्ष्यमा छन् । त्यसैले जब अर्जेन्टिनाको खेल आउँछ तब […]

अर्जेन्टिना तोड्न चाहन्छ नकआउट ‘जिंक’

पछिल्ला दुई विश्वकपलाई आधार मान्ने हो भने अर्जेन्टिना त्यस्तो अभागी टिम हो, जहाँ उसले उपाधि दाबेदारीमा अब्बल भएर पनि विश्वकप ट्रफी जित्न सकेन। २०१४ को फाइनलमा जर्मनीसँग १–० ले हारेर उपाधि गुमाएको अर्जेन्टिनाले २०१८ मा भने अन्तिम १६ बाटै घर फर्कियो। नकआउटमा फ्रान्ससँग प्रतिस्पर्धात्मक खेलमा ४–३ ले पराजित भयो। पछि फ्रान्सले उपाधि नै जित्यो। अर्थात […]

नेपाली फुटबल ज्ञाताको विचारमा ब्राजिल उपाधिको पहिलो हकदार

काठमाडौं : फिफा विश्वकप–२०१८ जति आयोजनाको उत्तराद्र्धमा आइरहेको छ, फुटबलका पारखीको ज्वरो पनि त्यति नै बढ्दो छ। अब सम्भावित विजेताको घेरा साँघुरिएको छ। विश्वकप ट्रफी चुम्ने अर्जेन्टिना–जर्मनी जस्ता टोलीको आशामा तुषारापात भइसकेको छ। अनि बेल्जियम–क्रोेयसिया जस्ता टोली पहिलो पटक विश्वकपलाई अँगालो मार्ने सपनालाई ...

विश्वकपमा किन ३ टन खानेकुरा बोकेर रशिया पुग्यो अर्जेन्टिना ?

२१ औं संस्करणको विश्वकप ट्रफी उचाल्ने उद्धेश्यका साथ दक्षिण अमेरिकी देश अर्जेन्टिना शनिबार रसिया पुगिसकेको छ। विश्वकप ट्र्फीको प्रबल दाबेदार अर्जेन्टिनी टोली रोलिङ स्टोनको तस्विरले सजाइएको बोइङ चढेर रुस ओर्लिएको हो।