काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाबीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा […]