मोहम्मद अफताव आलमको मुद्दाको ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासले आलमको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

सम्बन्धित सामग्री

आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

काठमाडौँ– १४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगे । […]

अन्तत: आलम जेलमा

रौतहट।  निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने ...