बारा : बाराको निजगढमा लालबकैया नदीको ड्याम छेउलाई औद्योगिक क्षेत्र बनाइने भएको छ। स्मार्ट सिटी गुरुयोजना नगरस्तरीय निर्देशक समितिको बैठकले नगरभित्र औद्योगिक क्षेत्र विकासका नदीको ड्याम क्षेत्र वडा ९ र ४ लाई छनाेट गर्ने निर्णय भएको हो। स्मार्ट सिटी निर्माणका लागि बिहीबार शहरी विकास योजनाका विज्ञ र नगरभित्रका सरोका...