खोलाले बगाएर दुई जनाको मृत्यु

संखुवासभा : संखुवासभामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ...

सम्बन्धित सामग्री

खोलाले बगाएर छोराको मृत्यु, आमा बेपत्ता

सिन्धुली।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । हरिहरपुरगढी गाउँपालिका ६ रागेचुलीका २८ वर्षका राजकुमार गोलेको खोलाले बगाएर मृत्यु भएको हो । उनकी  आमा ५७ बर्षकी माया गोले तीन देखि बेपत्ता भएका छिन् । गएको भदौं ७ गते आमा माया र छोरा राजकुमार घरभन्दा […]

बागमतीले बगाउँदा एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको हो । खोला तर्ने क्रमाम ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता टेकबहादुर कार्कीले बताए । खोलाले बगाएर मृत्यु भएको शवलाइ निकालिएको प्रहरीले बताएको छ ।

विभिन्न घटनामा ४ जनाको मृत्यु

सुनसरी, झापा र उदयपुरमा भएका विभिन्न दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सवारी दुर्घटनामा २ जना, खोलाले बगाएर १ जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । सुनसरीको ईटहरी उपमहानगरपालिका–१७ पककी चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गर

चुँदी खोलाले बगाएर तनहुँमा २ जनाको मृत्यु

२९ जेठ, तनहुँ । चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए। दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका […]

खोलाले बगाएर एक जनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर एक जनाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

बामताङ खोलाले बगाएर एक पुरुषको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए ।

बामताङ खोलाले बगाएर एक जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले […]

पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

पहिरोमा परि एक र खोलाले बगाएर एक गरि कास्कीमा शनिबार दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २० भलाममा गएको पहिरोमा परि बिहिबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा...

खोलाले बगाएर ४ महिलाको मृत्यु

काठमाडौ, भदौ १७ । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशीला […]