खोलाले बगाएर छोराको मृत्यु, आमा बेपत्ता

सिन्धुली।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । हरिहरपुरगढी गाउँपालिका ६ रागेचुलीका २८ वर्षका राजकुमार गोलेको खोलाले बगाएर मृत्यु भएको हो । उनकी  आमा ५७ बर्षकी माया गोले तीन देखि बेपत्ता भएका छिन् । गएको भदौं ७ गते आमा माया र छोरा राजकुमार घरभन्दा […]