न्यायाधीशविरुद्धकै उजुरी छिन्न ढिलाइ

परिषद्मा २९० न्यायाधीशविरुद्धका उजुरी छिन्न बाँकी छन्। कतिपय उजुरी चार वर्षदेखिका छन्।

सम्बन्धित सामग्री

पाँच वर्षमा २५ प्रतिशत बढे भ्रष्टाचारका उजुरी, फर्स्यौटमा ढिलाइ

‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने सरकारको नारा भए पनि हरेक वर्ष मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवसका अवसरमा शनिबार प्रकाशित गरेको तथ्यांकअनुसार ५ वर्षमा २४.८५ प्रतिशतले भ्रष्टाचारको उजुरी बढेको छ । यसले मुलुकमा भ्रष्टाचार बढ्दो क्रममा रहेको देखाएको छ । अर्कोतिर अख्तियारले समयमा उजुरीबारे फस्र्यौट […]

बाजुरा र स्याङ्जामा कसरी भयो मतगणनाको निर्णय ?

१४ मंसिर, काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा […]

एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन

एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।...

झूटो विवरण पेस गरी नागरिकता, छानबिनमा ढिलाइ

झूटो विवरण पेस गरी जन्मदर्ता र सिफारिस लिएर वंशजको आधारमा नागरिकता लिएको भन्दै भारत पश्चिम बंगाल दार्जिलिङकी २१ वर्षीया रजनी गोलेविरुद्ध निजगढ नगरपालिका–१२ का अध्यक्ष ज्ञानबहादुर गोलेले उजुरी दिएको एक महिना नाघिसक्यो ।

अख्तियारको सुर्खेत कार्यालयमा उजुरीको चाङ, अनुसन्धान सुस्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा वर्षेनी उजुरीको संख्या बढ्दै गइरहेको छ । तर, अनुसन्धानमा भने ढिलाइ हुने गरेको छ । सुर्खेत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा झण्डै ६३ प्रतिशतले उजुरी बढेको छ । गत एक वर्षको अवधिमा भ्रष्टाचार र अनियमितताका एक हजार ४३१ वटा उजुरी अख्तियारमा परेका कार्यालय प्रमुख भोला दाहालले जानकारी दिए । सबैभन्दा बढी सुर्खेतबाट २९३, दैलेखबाट २४०, मुगुबाट १५०, कालिकोटबाट १४५, हुम्लाबाट १४३, जाजरकोटबाट १३६, जुम्लाबाट ९६, सल्यानबाट ९४, रुकुमपश

पन्त, सिंह र धानुक एआईजीमा बढुवा

१७ चैत, काठमाडौं । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा […]

विकास र अर्थ समितिद्वारा द्रुतमार्ग अनुगमन

प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौंलाई तराईसँग जोड्ने दु्रत मार्गको संयुक्त अनुगमन गरेको छ ।नेपाली सेनाले निर्माण गरिरहेको काठमाडांै तराई दु्रतमार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरूले संयुक्त अनुगमन गरेका हुन् । संसद्को विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी परेको थियो । संसदीय अनुगमनमा पुगेका सांसदले विकास […]

कर्मचारी अभावले सिडिओ नै फाँटका काममा - Naya Patrika

सिडिओलाई नै सेवाग्राही सोध्छन्, ‘सिडिओ सा’ब खै ?’ समयमा कर्मचारी नआए, लापरबाही गरे वा काममा ढिलाइ भए सेवाग्राहीले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग उजुरी गर्छन् । जिल्लाका सबैजसो कार्यालय प्रमुखले समेत...पूरा पढ्नुहोस् »

फर्स्योट भएनन् उजुरी

निर्वाचनसम्बन्धी आयोगका कुनै निर्णयमा चित्त नबुझे पुनरावेदनका लागि अदालत जानसक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार स्थानीय तह निर्वाचनको परिणाममा आफूलाई अन्याय परेको लागेमा उच्च अदालतमा उजुरी दिन सकिन्छ। त्यसरी उच्च अदालत सुर्खेतमा दर्ता भएका ४० प्रतिशत उजुरी अझै हुन बाँकी छन्। वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन सकिएको नौ महिना पुगिसक्दा पनि अदालतमा दर्ता उजुरीहरू फस्र्योट हुन सकेका छैनन्। अदालतले न्याय सम्पादनमा ढिलाइ गरेको महसुस भइरहेको उजुरीकर्ताको गुनासो छ।