फर्स्योट भएनन् उजुरी

निर्वाचनसम्बन्धी आयोगका कुनै निर्णयमा चित्त नबुझे पुनरावेदनका लागि अदालत जानसक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार स्थानीय तह निर्वाचनको परिणाममा आफूलाई अन्याय परेको लागेमा उच्च अदालतमा उजुरी दिन सकिन्छ। त्यसरी उच्च अदालत सुर्खेतमा दर्ता भएका ४० प्रतिशत उजुरी अझै हुन बाँकी छन्। वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन सकिएको नौ महिना पुगिसक्दा पनि अदालतमा दर्ता उजुरीहरू फस्र्योट हुन सकेका छैनन्। अदालतले न्याय सम्पादनमा ढिलाइ गरेको महसुस भइरहेको उजुरीकर्ताको गुनासो छ।

सम्बन्धित सामग्री

प्रहरीमा उजुरीका चाङ, ज्यान मुद्दाका ७७ प्रतिशत अभियुक्त पक्राउ

काठमाडौं : घर परिवारभित्र वा घरेलु सम्बन्ध भएका व्यक्तिसँग गाँसिएर हुने हिंसाजन्य शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना नै घरेलु हिंसा हो।यसले गाली गर्ने तथा भावनात्मक चोट पुर्‍याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ। यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याको रूपमा देखापरेको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ हजार ९७ उजुरी फर्स्योट भएका छन्।सो अवधिमा घरेलु हिंसाबाट जम्मा ८ हजार २१४ जना पीडित भएका छन

उजुरीमध्ये ७० प्रतिशत फर्स्योटः अख्तियार

काठमाडौं, साउन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ। आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरी फर्स्योटको प्रतिशत ६४.२३ थियो। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार आयोगमा गत आव २०७८/७९ मा १४ हजार १४८ वटा उजुरी दर्ता भएका […]

उजुरीमध्ये ७० प्रतिशत फर्स्योट : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा कार्यालयमा प्राप्त उजुरीमध्ये ७० प्रतिशत फर्स्योट गरेको छ। आयोगले गत आवमा सम्पादन गरेको कार्यको प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरी फर्स्योटको प्रतिशत ६४.२३ थियो। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार आयोगमा गत आव २०७८/७९ मा १४ हजार १४८ वटा उजुरी दर्ता भएका थिए । त्यसबाहेक अघिल्लो आर्थिक वर्षमा आयोगमै दर्ता भएका उजुरीमध्ये आठ हजार ९३ वटा गत आर्थिक वर्षमा सरेर आएका थिए। दुई आर्थिक वर्षको समेत गरेर कुल २४ हज

कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवार विरुद्ध उजुरी

पर्वत : पर्वतको कुश्मा नगरपालिको प्रमुख र उपप्रमुख बन्नको लागि उम्मेदवारी दर्ता गरेका दुई उम्मेदवारका विरुद्धमा उजुरी परेको छ।पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामचन्द्र जोशी र उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी स्वस्थानी रिजालका विरुद्धमा दुई फरक फरक विषयमा निर्वाचन आयोगमा उजुरी परेको हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट नगरप्रमुख बनेका जोशीले विद्यालय भवन निर्माणको पेश्की रकम फर्स्योट नगरेको भन्दै उम्मेदवारी खारेजी गर्न उजुरी परेक

अछामका न्यायिक समितिमा उजुरीको संख्या बढ्दै, सबै मिलापत्रमा टुंग्याइँदै

अछाम- अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको संख्या बढ्न थालेका छन् । धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्स्योट हुने भएकाले आमनागरिकको विश्वास र भरोसा बढेको साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउँछिन् । चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ । न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा […]

अख्तियारमा कर्णाली सरकार र स्थानीय तहका धेरै उजुरी

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतमा अधिकांश उजुरीहरू स्थानीय तहका पर्ने गरेका छन् । अघिल्लो वर्ष मात्र स्थानीय तह अन्तर्गतका ६ सय २७ उजुरी परेका थिए । जसमध्ये दुई सय ८७ फर्स्योट भएका छन् । तीन सय ४० उजुरी बाँकी रहेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयमा एक हजार दुई सय २० उजुरी परेका थिए ।…

अख्तियारमा कर्णाली सरकार र स्थानीय तहका धेरै उजुरी

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतमा अधिकांश उजुरीहरू स्थानीय तहका पर्ने गरेका छन् । अघिल्लो वर्ष मात्र स्थानीय तह अन्तर्गतका ६ सय २७ उजुरी परेका थिए । जसमध्ये दुई सय ८७ फर्स्योट भएका छन् । तीन सय ४० उजुरी बाँकी रहेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयमा एक हजार दुई सय २० उजुरी परेका थिए ।…

अख्तियारमा कर्णाली सरकार र स्थानीय तहका धेरै उजुरी

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतमा अधिकांश उजुरीहरू स्थानीय तहका पर्ने गरेका छन् । अघिल्लो वर्ष मात्र स्थानीय तह अन्तर्गतका ६ सय २७ उजुरी परेका थिए । जसमध्ये दुई सय ८७ फर्स्योट भएका छन् । तीन सय ४० उजुरी बाँकी रहेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयमा एक हजार दुई सय २० उजुरी परेका थिए ।…

अख्तियारमा झुटा उजुरीका चाङ, प्रायः दुःख दिने नियत

हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयमा अनियमितता र भ्रष्टाचारविरुद्ध झुटो उजुरीको चाङ लागेको छ। गत आर्थिक वर्ष ०७७/०७८ मा कार्यालयमा कुल ९ सय २९ वटा भ्रष्टाचार तथा अनियमितताको उजुरी परेको थियो। जसमध्ये पाँच सय १६ वटा फर्स्योट भइसकेका छन्।फर्स्योट भएका उजुरीमा दुई वटाको स्ट्रिङ अपरेसन भएको छ भने बाँकी पाँच सय १४ वटा झुटा ठहरिएका छन्। कोही सार्वजनिक पद धारण गरेको व्यक्तिसँग केही असमझदारी भए उसलाई दुःख दिने नियतले उजुरी दिने गरेको पाइएको हो।व्यक्तिगत असमझदारीको

मिटरब्याजी उजुरी : ३५५ वटा फर्स्योट

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजका सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३५५ वटाको फर्स्योट भएको छ। सरकारले मिटरब्याजीको मारमा परेका नागरिकका लागि मिटरब्याजअर्थात् अनुचित लेनदेन जाँचबुझ आयोग बनाएर छानबिन अगाडि बढाएपछि जिल्लाभरबाट एक हजार ९२० उजुरी परेका थिए। त्यसमध्ये बिहीबार बिहानसम्म ३५५ उजुरीकर्ता र उनीहरूले उजुरी दिएका आरोपित मिटरब्याजीलाई राखेर छलफल गराई मिलापत्र गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।