शिक्षक हत्या प्रकरण : छिमेकी महिलाद्वारा हत्या स्वीकार
शिक्षक हत्या प्रकरणमा नजिकैको छिमेकी महिला रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट मृतक शिक्षकको नजिकै बस्ने २५ वर्षीया छिमेकी महिला मुना रानाले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले...
दैलेखको गुराँस गाउँपालिकामा डेढ वर्षअघि भएको शिक्षक हत्या प्रकरणबारे जिल्ला अदालत दैलेखले फैसला सुनाएको छ । घाँटी रेटेर शिक्षक हत्या गरिएको कसुरमा पक्राउ परेकी मुना थापा खड्कालाई जन्मकैद फैसला गरिएको छ ।...
बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।
बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।
बैतडी – बैतडीको पाटन नगरपालिका ६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । आज बिहीवार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पुर्चौडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती विमलालाई सार्वजनिक गरेको हो ।
सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए । प्रहरीले सार्वजनिक गरेका श्रीमान्–श्रीमतीले आफूहरूले हत्या गरेको स्वीकारेका बै...
७ पुस, धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा […]
ताप्लेजुङ : मेरिङदेन गाउँपालिकाको सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङको हत्या आरोप पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पक्राउ परेका सान्थाक्राका ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई मंगलबार पूर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरिएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। आकाशलाई गत वैशाख ९ र काजीमानलाई वैशाख ३० गते पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले बताए।आकाशले हत्याका क्रममा प्रयोग भएको बन्दुक काजीमानबाट ल
मोरङ / मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक...
The post शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा appeared first on Purbeli News.