बालविवाह न्यूनीकरणका लागि अक्षयकोषको घोषणा

बाबियाचौर, म्याग्दी,  असोज २३ गते ।  प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् । रोजगार, पेशा, व्यवसाय...

सम्बन्धित सामग्री

बालविवाह समाजको जटिल समस्या

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् । बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्। बालविवाहको कारण […]

बालविवाह समाजको जटिल समस्या

सप्तरी – जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् । बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका […]

बालविवाह न्यूनीकरणमा सह्रानीय कदम

कालिकोटमा बालविवाह न्यूनीकरणका लागि निश्चित वडालाई बालविवाह निषेध घोषणा गरिएपछि बालविवाह रोक्नका लागि स्थानीय जनता कति धेरै तत्पर छन् भन्ने स्पष्ट भएको छ । यो घोषणा विगतको बालविवाह न्यूनीकरणको निरन्तर अभियान पनि हो । निषेध घोषणा एक्कासी कुनै लहडमा गरिएको जस्तो पनि देखिँदैन । कालिकोटे स्थानीय जनताले विगतदेखि नै यो कार्यक्रम अघि बढाइरहेका थिए । […] The post बालविवाह न्यूनीकरणमा सह्रानीय कदम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालविवाह न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र

जुम्लामा बढ्दै गएको बालविवाह न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराइएको छ । नागरिक अगुवा, बाल विवाहसँग सम्बन्धित निकाय, सरकारी क्षेत्र लगायत सरोकारावालालाई बालविवाह न्युनीकरणका लागि जवाफदेही बनाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले बताए ।बाल विवाहविरुद्धका यथेष्ट उजुरी नपरे पनि गाउँ घरमा विभिन्न तबरबाट भइरहेका बाल विवाह रोक्न तथा न्युनीकरण गर्न सबै निकायलाई जफावदेही बनाउन प्रशासनलाई ध्यानकर्षण पत्र बुझाइएको हो । उनका अनु

जुम्लाका गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना

काठमाडौँ,२७ मँसिर । सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ । बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज […]

जुम्लामा बालविवाह न्यूनीकरण गर्न अभियान थालिँदै

जुम्ला : जुम्लामा बालबालिकाको अधिकारका लागि साझा अभियान चलाइने भएको छ। बालबालिकाका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाले अभियान चलाउन लागेका हुन्। यस्ता सबै गैरसरकारी संस्था एकजुट भएर बालविवाह न्यूनीकरण,  बाल हिंसालगायतका सवाल उठाउने भएका छन्।लामो समय बालबालिका तथा सामाजिक क्षेत्रमा काम गरिरहेका संस्थाहरुले बालविवाह न्यूनीकरणका लागि सहकार्य गर्न लुज फोरमको गठनसमेत गरेका छन्।जसमा जुम्लामा कार्यरत संस्था पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाइटी

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

डाेटी - दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । यस वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि राेकथामका लागि बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो ।  बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदान गराइएकाे हाे ।  ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्या...

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान

दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् । मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका

बालविवाह न्यूनीकरणका लागि ११ बुँदे बेनी घोषणापत्र जारी

म्याग्दी - बालविवाह न्यूनीकरण गर्न म्याग्दीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा बालविवाह रोक्ने उद्देश्यले किशोरी सम्मेलन गरिएको हो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने, किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षालगायत विषय समेटिएको ११ बुँदे बेनी घोषणापत्र जारी गरेको सङ्गम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । किशोरावस्थामा विवाह गर्दाका असर बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने, उमेर नपुगी हुन ल...

हुम्लामा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

सिमीकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पुजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्त्वपूर्ण रहने हुँदा एकदिने प्रशिक्षण सम्पन्न गरिएको बताइएको छ । बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानुनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए । कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा वडा नं. ४, ५, र ६ का २५ पुजारी र धामीझाँक्रीको उपस्थिति थियो । (रासस)