बालविवाह न्यूनीकरणका लागि ११ बुँदे बेनी घोषणापत्र जारी

म्याग्दी - बालविवाह न्यूनीकरण गर्न म्याग्दीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा बालविवाह रोक्ने उद्देश्यले किशोरी सम्मेलन गरिएको हो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने, किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षालगायत विषय समेटिएको ११ बुँदे बेनी घोषणापत्र जारी गरेको सङ्गम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । किशोरावस्थामा विवाह गर्दाका असर बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने, उमेर नपुगी हुन ल...

सम्बन्धित सामग्री

विकासमा सबैको अधिकार सुनिश्चित गर्न माग

काठमाडौँ– गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ ।  यही चैत २३ र २४ सम्म चलेको महासङ्घको राष्ट्रिय नागरिक सम्मेलनले १९ बुँदे ‘नागरिक सम्मेलन घोषणापत्र’ जारी गर्दै सुरक्षित सडक सञ्जाल निर्माण एवं जलवायु न्याय कार्यमार्फत विपद् उत्थानशील राष्ट्र […]

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उहाँहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङपाल …

विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

जोखिमबाट उत्थानशिलता विषयक विपद् जोखिम न्यूनीकरणसम्बन्धी ३ दिने अन्तर्राष्ट्यि सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका झण्डै १२ राष्ट्रका २०० बढी विज्ञ सहभागी सम्मेलन विपद् जोखिम न्यूनीकरणका लागि घोषित विश्वव्यापी कार्य संरचनाका प्राथमिकतालाई क्रमैसँग कार्यान्वयन गर्न कार्ययोजना तयार गर्दै सम्पन्न भएको हो ।