पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या […]

सम्बन्धित सामग्री

भारतमा एकैदिन तीन लाख ३३ हजार बढी कोरोना संक्रमित थप

भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]