चट्याङ लागेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु

काठमाडौं। श्रीलंकाले १४ दिन पेट्रोल बेच्न प्रतिबन्ध लगाएको छ। मंगलबार र बुधबार बञ्चरेडाँडामा फोहोर नलगिने भएको छ। ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७ जना निको भए। चट्याङ लागेर देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ। मोरङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु

कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।&nbs

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा ६ जनाको मृत्यु

काठमाडौं । कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको […]

स्याङ्जामा दैवी प्रकोपबाट ६ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा असारको दुई सातामा ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । मनसुन सुरु भएयता दैवी प्रकोपबाट विभिन्न घट्नामा परेर आधा दर्जन नागरिकले ज्यान गुमाएका हुन् भने एक जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खोलाले बगाएर ४, भीरबाट लडेर १, चट्याङ लागेर १ गरी ६ जनाले दुई सातामा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । बाढी पहिरोका कारण १४ घरधुरीका ६८ जना विस्थापित भएका छन् भने ९७ घर पहिरोको जोखिममा हुँदा ५ सय ३३ जना नागरिक प्रभावित भएको प्रहरीले जनाएको छ ।

बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, चार घाइते

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका– ६ का वडासदस्यको शव लिएर फर्किएका आफन्त र गाउँले चढेको जिप

चट्याङ लागेर सप्तरीमा चार र मकवानपुरमा दुईको मृत्यु

चट्याङ लागेर सप्तरी र मकवानपुरमा बिहीबार ६ जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । सप्तरीमा वर्षासँगै

विभिन्न घटनामा ६ को मृत्यु, १३ जना घाइते

पूर्वका विभिन्न जिल्लामा शनिबार साँझ भएका दुर्घटनाहरुमा ६ जनाको मृत्यु भएको छ । चट्याङ लागेर, सवारी दुर्घटना, लडेर सोलुखुम्बु, मोरङ, इलाम र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । चट्याङले १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।