काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। वाम गठबन्धनका नेतासहित शितलनिवास पुगेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु दाबी पेश गरेका हुन्।
ओलीसँगै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता सुवास नेम्वाङ तथा पूर्व कानुनमन्त्री अग्नि खरेल शितलनिवास पुगेका थिए।
माओवादी केन्द्रका अध्यक्ष