शितल निवासमा शपथको तयारी (तस्बिरहरु)

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिँदैछन्। शपथका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न दलका नेताहरुले शितल निवास पुगिसकेका छन्। प्रचण्ड आइतबार नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी […]