संसदीय सुनुवाइविना शपथको तयारी

शपथ रोक्न सर्वोच्चमा रिट : संवैधानिक निकायमा गैरसंवैधानिक नियुक्ति रोक्न भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट हालेका छन् । तर, बुधबार सुनुवाइ हुनुअघि नै शपथको तयारी छ । शीतलनिवासमा तयारी : अख्तियारको आयुक्तमा सिफारिस...

सम्बन्धित सामग्री

बागमतीमा एमालेका जगन्नाथ थपलिया मन्त्री बन्दै, आजै शपथको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। यसअघि मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री...

गण्डकीको मन्त्री बन्दै मनाङे, आजै शपथको तयारी

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

शितल निवासमा शपथको तयारी (तस्बिरहरु)

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिँदैछन्। शपथका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न दलका नेताहरुले शितल निवास पुगिसकेका छन्। प्रचण्ड आइतबार नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी […]

राष्ट्रपतिको कार्यालयले थाल्यो संसदका जेष्ठ सदस्यको शपथको तयारी

५ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन […]

सांसदहरूको शपथ यसै साता गर्ने तयारी

४ पुस, काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ […]

नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल

काठमाण्डाै - संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ । संसद् बै...

अर्थमन्त्रीमा फेरि शर्मा, बेलुका शपथको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आज (आइतबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो । ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य […]

नवनियुक्त मुख्यमन्त्री केसीको शपथको तयारी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको शपथको तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव एवं प्रवक्ता चिरञ्जीवि पौडेलले शपथग्रहणको तयारी भइरहेको बताए

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा साँझ ६ बजे शपथको तयारी भइरहेको बताइएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै […]

संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति र शपथको तयारी

काठमाण्डाै – संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने तयारी गर्नुभएको छ । नियुक्तिको सिफारिसलाई सदर गर्नका लागि अहिले राष्ट्रपति कार्यलय शितल निवासमा तयारी भैरहेको कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले उज्यालोलाई जानकारी दिनुभयो । केहीबेरमा नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्नुहुने र नियुक्ती लगत्तै बिहान ११ बजेभित्रमा सबैजनालाई शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पन्तको भनाइ छ । संवैधानिक परिषद् बैठकले गरेको सिफारिसअनुसार अख्तियार दुरुपयोग अन...