कञ्चनपुर : कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गर्दै संघर्ष अघि बढाउने भएका छन्।सुकुम्बासी, भूमिहीन, दलित, आरक्षपीडित, मुक्त कमैया, महिला तथा अव्यवस्थित बसोवासीहरू संगठित भएर जग्गामा स्वामित्वको माग गर्न थालेका हुन्।सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई तत्काल काम अगाडि बढाउन दबाब दिन ७ सदस्यीय केन्द्रीय संघर्ष समितिसमेत गठन गरेका छन्।संघर्ष समितिको संयोजकमा बहादुरसिंह महरा, सदस्यमा बलबहादुर डाँगी (सुकुम्बासी), गोविन्द नेपाली (आरक्ष पीडित), चम्फादेवी सार्की (भूमिहि