हेटौंडा : बागमती प्रदेशमा आज बिहीबार गठबन्धन दलले नयाँ सरकार गठन गर्दै छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि गठबन्धनले आज सरकार गठनको तयारी गरेको हो।मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म बहुमत पुर्याएर सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका छन्। गठबन्धनले बुधबार नै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बहुमत सांसदको हस्ताक्षर बुझाइसक