दुग्ध किसानको समस्या तीन महिनामा समाधान हुन्छ : कृषि मन्त्री शाह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले देशका दुग्ध किसान र व्यावसायीको समस्या अबको तीन महिनाभित्र हल गर्ने बताउनुभएको छ।

सम्बन्धित सामग्री

गठबन्धनभित्रको समस्या समाधान गर्न नेताहरु छलफलमा

कर्णालीमा सत्तारुढ गठबन्धनबीच उत्पन्न समस्यालाई लिएर गठबन्धन दलका नेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही र एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही छलफलमा जुटेका हुन् ।तीन जनाबीचको छलफल दिउँसो तीन बजेटबाट सुरु भए पनि अहिलेसम्म टुङ्गिसकेको छैन । एकीकृत समाजवादी संसदीय दलका नेता शाहीले अहिले पनि बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । सभामुख

कृषि मन्त्रीले नै मल उपलब्ध गराउन सक्दैनौं भनेपछि ..

कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताएका छन् । बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।हातमा रोपो (धानको बिउ) समातेका उनले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पारे । प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने

विगतको फुट सम्झाउँदै घनश्याम भुसालले भने : जिम्मेवार बनौं, नहडबडाऊँ

काठमाडौँ : कृषि मन्त्री एवम् नेकपाका नेता घनश्याम भुसालले पार्टीमा देखिएको समस्या समाधान गर्न तीन बुँदे उपाय सुझाएका छन्। भुसालले बुधबार सामाजिक सञ्‍जाल फेसबुकबाट नेकपा विवाद उत्कर्षमा पुगेको भन्दै समाधानका लागि तीन बुँदै सुझाव दिएका हुन्। ‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ ...

'रसायनिक मल अभावको समस्या अब छिट्टै समाधान हुन्छ' : कृषि मन्त्री खनाल

कपिलवस्तु – कृषकहरुलाई अति आवश्यक पर्ने रसायनिक मदखाद अभावको समस्या यसै साता पूरा हुने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताउनु भएको छ ।  गृह जिल्ला कपिलवस्तु पुग्नु भएका मन्त्री खनाललाई कपिलवस्तु बाल संगठनले तौलिहवामा आयोजना गरेको अभिनन्दन कार्यक्रममा मन्त्री खनालले मलखाद ढुवानीमा केही प्राविधिक ...