काठमाडौँ : कृषि मन्त्री एवम् नेकपाका नेता घनश्याम भुसालले पार्टीमा देखिएको समस्या समाधान गर्न तीन बुँदे उपाय सुझाएका छन्। भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट नेकपा विवाद उत्कर्षमा पुगेको भन्दै समाधानका लागि तीन बुँदै सुझाव दिएका हुन्।
‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ ...