कृषि मन्त्रीले नै मल उपलब्ध गराउन सक्दैनौं भनेपछि ..

कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताएका छन् । बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।हातमा रोपो (धानको बिउ) समातेका उनले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पारे । प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने

सम्बन्धित सामग्री

मल माग्दै महालक्ष्मी नगरका किसानले मेयरलाई बुझाए मागपत्र

ललितपुरको  महालक्ष्मी नगरपालिकाका किसानहरुद्वारा मल  उपलब्ध गराउन माग गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । यथाशिघ्र मल उपलब्ध गराउन माग  गर्दै समाजवादी  कृषि आन्दोलनका संयोजक अमृत विक, अखिल नेपाल किसान महासंघकका...

मल उपलव्ध गराउन सरकारलाई राप्रपा लमजुङको ध्यानाकर्षण

लमजुङ – तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ। राष्टिय प्रजातन्त्र पार्टी लमजुङले ज्ञापन पत्रमा हरेक वर्ष मलको अभाव हुने गरेको र अहिलेसम्म पनि किसानले मल नपाएकोले तत्काल किसानलाई मल, वीउ उपलव्ध गराउनु पर्ने, समयमा मल आपूर्ति गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गर्नु पर्ने, आयातमुखी अर्थतन्त्रमा सुधार गरि कृषिको […]

किसानलाई मल उपलब्ध गराउन माग गर्दै राप्रपाद्वारा कृषि ज्ञानकेन्द्र घेराउ

वीरगञ्ज – किसानलाई सहज रुपमा मल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिँदै घेराउ गरेको छ। किसानलाई मल, बिउबिजन उपलब्ध गराउन माग गर्दै पार्टी कार्यालयबाट  र्‍यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले श्रीपुरमा रहेको कृषि ज्ञान केन्द्र पर्सामा दुई घण्टा धर्ना दिँदै घेराउ गरेका थिए। धर्नामा सहभागी भएका नेता–कार्यकर्ताले किसानलाई […]

किसानलाई मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइयो

उद्योग व्यापार संगठन रुपन्देहीले  किसानहरुका समस्या सम्बोधन माग गर्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान केन्द्र रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको हो ।किसानहरुलाई रासायनिक मल छिटो उपलब्ध गराउनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

सरकारलाई संसदकाे निर्देशन : मल उपलब्ध गराउन सबै सम्भाव्य उपाय अबलम्वन गर्नू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन्। रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। एमालेले संसदमा पेश गरेको विशेष प्रस्तावमाथि छलफलपछि उनले भने, ‘कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल

किसानलाई तत्कालै मल उपलब्ध गराउन प्रतिनिधि सभाद्वारा सरकारलाई निर्देशन

काठमाण्डाै – प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको हाे ।  सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धि...

रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । सभामुख सापकोटाले सम्भाव्य सबै उपाय अबलम्वन गरी मल ल्याउने कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएका हुन् । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका […]

रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

भक्तपुर- संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलले सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।सो टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानका समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन […]

छिटो मल उपलब्ध गराउन माग गर्दै रौतहटका किसान आन्दोलित

२३ भदौ, रौतहट । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् । खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको […]

नेपाललाई जीटूजीमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत

७ वैशाख, काठमाडौं । नेपालललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार-सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार […]