खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनुभएको छ।
बैतडी : सरकारले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा भने दशैंमा पनि सञ्चालन हुन सकेका छैनन्। असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भनेपनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सञ्चालन आउन नसकेका हुन्। सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिमको धनगढी र अत्तरिया बाहेक अन्य कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्र टेडिंग कर्पोरेसन प्रदेश कार्यालय धनगढीका सहायक&nb
सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।आजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म चल्नेछ । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल, गेडागुडी, खाना पकाउने एलपीजी ग्याँस, मासु, चिउरा लगायतका वस्तु बिक्री गरिने छ । यस्तै, खाद्य कम्पनीले खसी र च्याङ्ग्राको समेत बिक्री वितरण गर्ने छ ।खाद्य कम्पनीका निर्देशक श्रीमणि खनालले आजदेखि सञ्चालनमा
आजदेखि सरकारले दशैं तिहारका लागि सुपथ मूल्य पसल सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि दशैं लक्षित सुपथ मूल्य पसल सुरू गरेको हो । व्यापार कम्पनीले आजदेखि देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कम्पनीका निर्देशक श्रीमणी खनालले काठमाडौं उपत्यकामा ४ स्थानमा पसल राखेको जानकारी दिए ।ती पसलहरूमा चामल, दाल, तेल, चिउरा, गेडागुडी, खाना पकाउने एलपीजी ग्यास र इण्डक्सन चुलो लगायतका वस्तु बिक्रीमा राखिएको छ । यस्तै, उपत्यका बाहिरका पसलहरूमा
काठमाण्डाै – दशैँको अवसर पारेर खाद्य संस्थानले प्रायः हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । यस वर्ष पनि असोज १ गतेदेखि खाद्य संस्थानले आफ्ना डिपोहरूमार्फत सुपथ मूल्य सञ्चालनमा ल्याएको छ ।
संस्थानले काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी चार ठाउँमा डिपो सञ्चालन गरेको छ । लगनखेलमा भने संस्थानले सहकारीमार्फत बिक्री गर्ने गरेको छ ।त्यस्तै खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्यले नुनमा दुई रुपैयाँ, कर्णालीको सिमीमा १० रुपैयाँ, भटमास तेलम...
चाडपर्वलाई लक्ष्य गरेर मुलुकका ७५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। आम उपभोक्तालाई सुविधा दिन भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानमा सुपथ पसल खोलेका हुन्।...
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् । सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै
काठमाडौं, भदौ ३१ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आगामी असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला […]
काठमाडौँ – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै […]
काठमाडौं, भदौ २८। सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले […]
सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् ।खाद्यले य