यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक

चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ । चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र […]

सम्बन्धित सामग्री

विष्णु डुम्रेले ल्याए लोकदोहोरी गीत ‘फरर डोरी’

काठमाडौं । लोकदोहोरी गायक विष्णु डुम्रेले ‘फरर डोरी’ गीत सार्वजनिक गरेका छन् । जीवन भण्डारीको शब्द रहेको गीतमा विष्णुकै लय संकलन छ भने गायनमा उनलाई कल्पना काफ्लेले साथ दिएकी छन् । मायालुलाई प्रेम गाँस्नका लागि आग्रह गरिएको भावको लोकदोहोरी गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रणपालले अभिनय गरेका छन् । कुमार केसीले निर्देशन गरेको भिडियोमा […]

लोकदोहोरी गायन रोशनी रसाईली

काठमाडौं । नेपाली लोकदोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी लोकदोहेरी गायिका हुन रोशनी रसाईली । उनि डेढ दशक भन्दा लामो समयदेखी निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा लोकदोहोरी गायिकाको रुपमा सक्रिय रहेकी छिन् । उनले गायका ३३ किलो सुन…, काभ्रेमा घर छ (भाग १), काभ्रेमा घर छ (भाग २), डाँडाघरे कान्छी…, सुनको चुरा…, साली भेना…, […] The post लोकदोहोरी गायन रोशनी रसाईली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिष्ठानको आरोप : लोकदोहोरी गीतमा बढ्यो अश्लीलता

काठमाडौं । लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोग गरेको आरोप लगाउँदै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक गायिकालाई छलफलका लागि बोलाएको छ । प्रतिष्ठानले पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाएको हाे । लोकदोहोरी गीतमा प्रयोग गरिएको अश्लील शब्दको प्रयोग गरिएको भन्दै बेला बेलामा विभिन्न टीकाटिप्पणी र विरोध हुँदै आएको छ । लाइभ […]

लोकदोहोरी गायिका सुनारको ‘शंकास्पद’ मृत्यु

लोकदोहोरी गायिका दिलमाया सुुनारको मृत्यु शंकास्पद देखिएको छ । घटनामा संलग्न सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटना शंकास्पद देखिएपछि उनीविरुद्ध प्रहरीले किटानी जाहेरीसमेत दर्ता गरेको छ । प्रहरीका...

लोकदोहोरी गायक राजु परियार सम्मानित

नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ । बँेसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक कार्यक्रमका बीच परियारलाई सम्मान गरिएको हो ।  दरबार हाताभित्र पुननिर्माण...

चैतमा लोकदोहोरी महोत्सव आयोजना हुँदै

काठमाडौं : 'राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८' आयोजना हुने भएको छ। डिएआर मुभिजले यसै वर्ष चैतमा महोत्सव आयोजना गर्ने भएको हो।महोत्सवमा विभिन्न जिल्लाका स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत  स्थान पाउने बताइएको छ।यसअघि डिएआर मुभिजकै आयोजनामा २०७६ सालमा 'राष्ट्रिय काठे लोकदोहोरी महोत्सव' आयोजना भएको थियो। जहाँ २७ जिल्लाका विभिन्न कला सांस्कृतिक प्रस्तुतिदेखि विभिन्न विषयवस्तु समेत समेटिएको थियो।आगामी चैत्र दोस्रो साता टुँडिखेलमा आयोजना हुने महोत्सवमा दर्श

राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने

नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको

लोकदोहोरी कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

लोकदोहोरी कलाकारहरुले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पहलमा कलाकारहरुले खोप लगाएका हुन् । सोमबार सिभिल हस्पिटल नयाँ बानेश्वरमा लोकदोहोरी कलाकारहरुले खोपको पहिलो मात्रा लगाएका छन् । देवी घर्ती, राजु ढकाल, खेम सेञ्चुरी, पुश्कल शर्मा, रमेशराज भट्टराई, दीपक खड्का लगायतका कलाकारहरुले खोप लगाएका छन् । लोकदोहोरी क्षेत्रका […]

कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई प्रतिष्ठानको खाद्यान्न सहयोग

काठमाडौं : कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले खाद्यान्न सामग्री सहयोग गर्न थालेको छ। प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिरहेको छ। अभियानको पहिलो चरणमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा सम्पूर्ण सामग्री वितरण गराइएको अध्यक्ष रमेश…

चिन्तामा लोकदोहोरी कलाकार

मेला–महोत्सव र देश–विदेशको स्टेज कार्यक्रमले आम्दानीको ग्राफ बढाइरहेका लोकदोहोरी क्षेत्रका कलाकार कोभिड–१९को महामारीपछि चिन्तित छन् । भविष्यको चिन्ताले विकल्पको सोचमा उनीहरूलाई धकेलेको छ ।