प्रहरीलाई खुकुरी प्रहार गर्ने युवक पुर्पक्षका लागि थुनामा

पक्राउ गर्न जाँदा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई पुस १० मा रामेछापका शनि तामाङले खुकुरी प्रहार गरे । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर नजिक पुस १० मा राति सामान्य विवाद हुँदा दोलखाका २८ वर्षीय सुवास तामाङलाई उनले खुकुरी प्रहार गरेर भागेका थिए ।सो सूचना पाएपछि पक्राउ गर्न गएका सई पदम अवस्थीलाई पनि शनिले खुकुरी प्रहार गरेका हुन् । तर, उनी प्रहरीको घेराबाट उम्कन सकेनन् । आफू घाइते भएर पनि अवस्थीले उनलाई पक्रेर महानगरीय प्रहरी वृत बाल

सम्बन्धित सामग्री

खुकुरी प्रहार गरेका चक्रे मिलन समूहका वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

रुपन्देही । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वलीसहित पाँच जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। वली एमालेबाट निर्वाचित वडाध्यक्ष भए पनि गुन्डा नाइके […]

पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई थुना

काठमाडौं : अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घटनामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार भएको घटनामा अहिले अदालतले दोषीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको भन्दै खुशी व्यक्त गरेको हो।कृष्ण सुनुवार र विष्णुकुमार कार्की बीच भएको आपसी लेनदेनको विषयलाई लिएर झगडा भइरहेको अवस्थामा रिपोर्टिङ गर्न पुगेका पत्रकार केसीमाथि विष्णुकुम

प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने तामाङ पुर्पक्षका लागि थुनामा

प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने शनि तामाङलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । गत पुस १० गते राति १२ः४५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा उनले सुवास तामाङलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।रामेछाप जिल्लाको मन्थली लिखुँ गाउँपालिका घर भई हाल तारकेश्वर नगरपालिकाको जरङ्खु बस्ने २९ वर्षीय शनिले दोलखा जिल्लाको चरिकोट गाउँपालिका– १ घर भई हाल तारकेश्वर नगरपालिकाको लामाबगर बस्दै आएका २८ वर्षीय सुवासलाई खुकुरी प्रहार गरी भाग्न