पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई पुर्पक्षको लागि थुनामा पठाएको भन्दै अनलाइन टेलिभिजन पत्रकार संघले गर्यो खुशी व्यक्त

अनलाइन पत्रकारहरु अब शुद्धिकरण र सुदृढीकरणको नारालाई लिएर अघि बढ्नुपर्छ : अध्यक्ष भण्डारी काठमाडौं, १० वैशाख । अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घट्नामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार […]