काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको मधेश यात्रा अनिश्चित कालका लागि स्थगित भएको छ।
ज्ञानेन्द्रकी आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजाको सचिवालयले जनाएको छ।
९१ वर्षकी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार साँझ ५ बजे नर्भिक अस्पतालमा