तिब्बत केन्द्र भएर ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं :  चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।  बिहान ७ बजेर २० मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  भूकम्पको धक्का धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस भएको थियो। यसको क्षति बारेमा भने अहिले सम्म केहि आएको छैन्।

सम्बन्धित सामग्री

जाजरकोटका भूकम्प प्रभावितलाई तिब्बत सरकारले दियो ५ करोड बराबरको सामग्री

काठमाडौं । चीनको तिब्बत सरकारले जाजरकोटका भूकम्प प्रभावितलाई ५ करोड बराबरको सामग्री सहयोग गरेका छन् । तिब्बत स्वायत्त क्षेत्रका कार्यकारी उपाध्यक्ष चन याङ्छीले तिब्बतस्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई सहायतास्वरूप ती सामग्री हस्तान्तरण गरेका हुन् । ल्हासाको नेपाली महावाणिज्यदूतावासमा आज एक कार्यक्रमबीच ती सामग्री बुझेको ढकालले जानकारी दिएका छन् ।

नेपाल हल्लाउने भूकम्प ५.९ रेक्टरको, केन्द्रविन्दु तिब्बत

काठमाडौं : बुधबार अपरान्ह गएको भूकम्प ५.९ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार दिउँसो ३ बजेर ७ मिनेटमा चीनको तिब्बत केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसैको धक्का नेपालमा पनि महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले थाहाखबरलाई जानकारी दिए।नेपाल–चीन सिमा सिन्धुपाल्चोक नजिक केन्द्रबिन्दु भएकाले नेपालमा पनि भूकम्पको धक्का महशुस भएको अधिकारीले बताए।भूकम्पको धक्का

५.९ म्याग्निच्युडको भूकम्प, नेपाल–तिब्बत सिमाना केन्द्रबिन्दु

काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । काठमाडौं आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो...

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो। उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका…

काठमाडौंमा भूकम्पको धक्का

चीनको तिब्बत केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर १८

तिब्बतमा ६.९ रेक्टरको भूकम्प

मंसिर २ – चीनको तिब्बत निङ्ची क्षेत्रमा ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ३४ मिनेटमा भूकम्प गएको त...

सिन्धुपाल्चोक र तिब्बत सीमामा ४.८ म्याग्निच्यूडको परकम्प :: Pahilopost.com

काठमाडौँ  : सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेटमा परकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्निच्यूडको परकम्प गएको हो। यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ

सिन्धुपाल्चोक र चीनको सीमामा भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा परकम्प गएको छ ।  गोरखा भूकम्पको