सिन्धुपाल्चोक र तिब्बत सीमामा ४.८ म्याग्निच्यूडको परकम्प :: Pahilopost.com
काठमाडौँ : सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेटमा परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्निच्यूडको परकम्प गएको हो। यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ