५.९ म्याग्निच्युडको भूकम्प, नेपाल–तिब्बत सिमाना केन्द्रबिन्दु

काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । काठमाडौं आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो...

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/02/838053

८ माघ, बाजुरा । बाजुरामा ४.३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमाना केन्द्रबिन्दु भएर बुधबार राति ९ः१३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । भूकम्पबाट …