तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प, काठमाण्डाैमा पनि धक्का महसुस

काठमाण्डाै – शुक्रबार बिहान काठमाण्डाै आसपास भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।  तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएकाे भूकम्पकाे धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे हाे ।  बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे ।