खुसी के हो कुनै ठोस व्याख्या या परिभाषा दिन सकिँदैन। कुनै व्यक्ति सानो जागिर प्राप्त भएपछि अन्तर आत्माबाट खुसी हुन्छ र कुनै व्यक्ति ओलम्पिक गोल्ड मेडल जित्दा पनि खुसी नहुन सक्छ, नोवेल अस्विकार गर्ने मानिस पनि छन्।मुख्य कुरा मानिस आर्थिक उपलब्धिमा खुसी हुन्छ। कहीं न कहीं खुसी पैसा वा सम्पत्तिसँग जोडिन्छ। त्यो सम्पत्ति र स्वामित्वमा खुसी लुकेको हुन्छ। यसै गरी सम्पत्ति स्वतन्त्र प्रयोगमा पनि खुसी छ।सिमान्त उपयोगिता ह्रास नियमअनुसार सुरुमा अर्थात् गरिबीमा पैसाले खुसी किन्छ र पछि यसको हुँदैन भन