श्रीलंकामा एक महिनामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

१ असार, काठमाडौं । श्रीलंकामा आगामी महिना करिब ८ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । जुलाईमा छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ८ लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम भइरहेको अधिकारीहरुले जनाएका छन् । श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले […]

सम्बन्धित सामग्री

८ महिनामा ६ लाख पर्यटक भित्रिए

काठमाडौं । विगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्या ८४ प्रतिशतले बढेको छ । वितेका ८ महिनामा हवाइ मार्ग हुँदै ६ लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२३ को वितेका ८ महिनामा कुल ६ लाख १ हजार ३६० जना विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । […] The post ८ महिनामा ६ लाख पर्यटक भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१० महिनामा १० लाख पर्यटक

काठमाडाैं । पछिल्लो १० महिनायता नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल आएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्र ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका हुन् । सेप्टेम्बर महिनामा ५८ हजार ३ सय १४ पर्यटक भित्रिएका […]

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं– कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् ।  नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, […]

नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि, पाँच महिनामा दुई लाख पर्यटक भित्रिए

काठमाडौं- पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिब दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा […]

पाँच महिनामा दुई लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं ।  पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् […]

पाँच महिनामा भित्रिए झन्डै दुई लाख पर्यटक

कोभिडअघि मे २०१९ को तुलनामा यो वर्षको मे महिनामा पर्यटक आगमन ७४ प्रतिशतले ‘रिकभर’ विश्वव्यापी कोभिड संक्रमण फैलिन कम हुँदै गएपछि विदेशी पर्यटक आगमनमा पनि सुधारको संकेत देखिएको छ । कोभिड फैलिन...

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।...