ताइवान आसपासको क्षेत्रमा चीनको सैन्य अभ्यास जारी

काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासलाई निरन्तरता दिने भएको छ । अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा ताइवान आसपासमा भीषण सैन्य अभ्यास गरिरहेको चीनले आइतबार सकिनुपर्ने अभ्यास निरन्तर रहने बताएको छ । चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर […]