काठमाडौं- काठमाडौं जिल्लामा निर्माणका श्रमिकको ज्यालादर ५ प्रतिशतले बढाएर ७ सय ९० रुपैयाँ बढाइएको छ। यसअघि दैनिक ज्याला ७ सय ५० रुपैयाँ थियो। आर्थिक वर्ष ०७८/७९ का लागि काठमाडौं जिल्लाका ज्याला दर तथा निर्माण सामग्रीको दर रेट निर्धारण समितीको बैठकले उक्त निर्णय गरेको हो। समितीले फोहोर ढल सफा गर्ने श्रमिकको दैनिक ज्यालादर ५५ रुपैयाँ बढाएर […]