जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ मा श्रमिकको ज्याला वृद्धि भएको छ । जिल्ला दर रेट निर्धारण समितिले आर्थिक वर्ष २०७८/०७९ का लागि अनुसार श्रमीकको ज्यालाको मूल्य बढाएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सरोकारवालासहितको बैठकले जिल्ला दर रेट निर्धारण गर्ने गर्दछ ।समितिले आर्थिक वर्ष २०७६/०७७ देखि वृद्धि हुन नसकेको मूल्य वृद्धि गरेको हो । समितिले […]