पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

पोखरा । अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै बस्ने भएका छन् । सुरु जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले सुरु जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सो आदेश दिएको हो […] The post पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पल शाह प्रकरण : नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको […]

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले 'न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर'लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका

पल शाहलाई थुनामै राख्न आदेश !

काठमाण्डाै – जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।    नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेद...

पल शाहलाई थुनामा राख्ने आदेश सदर

जबर्जस्ती करणीको आरोपमा हिरासतमा रहेका नायक पल शाह (पूर्णविक्रम शाह)लाई थुनामै राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ।...

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

रातोपाटी ब्रिफिङ : पल शाह जेल चलानसहित देशभर के–के भए ?

आज मिति २०७८ साल चैत महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. पल शाह जेल चलाननाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले  पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदे

यी पाँच आधार जसले पल शाहलाई पुर्‍यायो पूर्पक्षका लागि थुनामा

काठमाडौँः जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पूर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।  शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।  अदालतले शाहलाई तत्काल प्राप्त पाँच प्रमाणका…

यस्तो छ पल शाहलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश

तनहुँ – कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबरजस्ती अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो। फागुन ११ गते शाहविरुद्ध किटानी जाहेरी परेपछि उनीले फागुन १५ गते आफैँ प्रहरी कहाँ पुगेका थिए। अनुसन्धानपछि जिल्ला सरकारी […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश !

तनहुँ – नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आज बिहीवार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताउनुभयो । अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आ...

पल शाहलाई पुर्पक्ष थुनामा पठाउन आदेश

काठमाडौँ – कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो। शाहले एक नाबालिकालाई तनहुँमा एक रिसोर्टमा २०७७ चैत ७ गते करणी गरेको भन्दै पीडितका आफन्तले किटानी जाहेरी दिएका थिए। […]