काठमाडौँः जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पूर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।
शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।
अदालतले शाहलाई तत्काल प्राप्त पाँच प्रमाणका…