काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको चाडपर्व लक्षित ‘चाडवाडको लहर, तिलहरीको रहर, फोन पेको साथ सेल्सबेरीको अफर’ नामक योजनाको दोस्रो हप्ताको विजेता हरि ढुंगाना बन्न सफल भएका छन् । दोस्रो हप्ताको विजेता बन्न सफल भएका ढुंगानाले एक तोलाको छड्के तिलहरी जित्न सफल भएको कम्पनीले जनाएको छ । सेल्सबेरीका अनुसार गत हप्ताको विजेता रुवेश राणा घोषित भएका […]