काठमाडाैँ । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन […]