काठमाडौं–मुम्बई सातामा तीन उडान सुरु

काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड–१९ पछि नेपाल–भारतबीच एयर […]

सम्बन्धित सामग्री

टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु

कोलम्बो– टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ । विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो । टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए।  […]

२५ फागुनदेखि भैरहवामा जजिराको पुनः नियमित उडान

कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पुनः उडान सुरु गर्ने भएको छ । कुवेतबाट भैरहवा सातामा तीन उडान गर्ने जजिराले जनाएको छ ।  भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार...

बुद्ध एयरलाइन्सले १७ पुसदेखि पोखराबाट उडान सुरु गर्ने

काठमाडौं :  बुद्ध एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  पहिलो  उडान गर्ने भएको छ। बुद्धले आगामी जनवरी १ (पुस १७ बाट पोखरा–बनारस–पोखरा उडान गर्ने जनाएको छ। सोमबार एक सूचना जारी गर्दै एयरलाइन्सले सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा विमानस्थलबाट उडान गर्ने जनाएका हो।(सातामा तीन दिन)  आइतबार, मंगलबार, बिहीबार  उडान गर्ने सूचनामा उल्लेख गरिएको छ। नागरिक उड्डयन प्राधिकरणको कार्य प्रगतिअनुसार  पोखरा विमानस्थलको सन् २०२३ जनवरी महिनाबाटै अन्तर्राष

यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरहवाबाट पुरानै...

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।...

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान […]

जनकपुरधाम-पोखरा नियमित उडान सुरु

सातामा तीन दिन उडान हुनेगरि सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ।

व्यावसायिक उडान सुरु: इलाम-काठमाडौं सातामा दुई उडान

निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटनमा व्यावसायिक उडान सुरु गरिएको छ।...

नेपाल–भारतबीच सातामा ५६ उडान पुर्‍याउन भारतको प्रस्ताव

भारतको मुम्बई र बैबेंग्लोरमा पनि पुनः उडान सुरु गर्ने तयारी अहिले दुवै देशका राष्ट्रिय ध्वजाबाहकले काठमाडौं–दिल्ली हप्तामा १४ उडान गरिरहेका छन् एयर बबल सम्झौता हटेपछि स्वतः कोभिडअघिकै अवस्थामा फर्किने हुँदा निजी वायुसेवालाई...