गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले सातामा सातैदिन उडान संचालन गर्ने

काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि जजिरा एयरवेजले थप उडान सुरु गरेको छ। हप्तामा सातवटा उडान संचालन हुने गरि उडान सुरु भएको हो। गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक…