‘जनताको नासो’को रक्षा गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं, ९ माघ।नेकपा एमालेले सरकारलाई जनताको सुझाव र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको एमाले प्रतिनिधिमण्डलले ध्यानाकर्षण बुझाएको हो। झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रापछि जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता प्रदिप ज्ञवालीले जानकारी दिए।

सम्बन्धित सामग्री

आफ्नै सरकारलाई कांग्रेस-एमालेको ध्यानाकर्षण

नेकपा (एमाले) को नेतृत्वमा नेपाली कांग्रेस सहभागी रहेको कोशी प्रदेश सरकारलाई दुवै पार्टीले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।

आफ्नै नेतृत्वको सरकारलाई एमालेको ध्यानाकर्षण

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहकारी र लुघुवित्त पीडित र सहकारीको रकम अपलचलन लगायत मुद्दामा दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएको छ ।

मुलुकको आर्थिक सङ्कटको समाधान गर्न एमालेको ध्यानाकर्षण

नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक सङ्कट र मिटरब्याजपीडित नागरिकका समस्या सम्बन्धमा छलफल गर्दै ती समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको …

भारतले महाकाली नदीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण

काठमाडौं, १३ चैत : नेकपा (एमाले) ले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध जनाउँदै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो । महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी धारचुलामा भारतीय […]

कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको ध्यानाकर्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दा पनि राष्ट्र नै एकजुट भएर कोभिड संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताएका हुन् ।शनिबार आफ्नो सरकारी निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उनले कोभिडको नयाँ भेरियन्टले ल्याएको […]

सरकारलाई एमालेको ध्यानाकर्षण- संसद बन्द गरेर अध्यादेश नआओस्

नेकपा एमालेले सरकारलाई संसद अधिवेशन अन्त्य गरेर कुनै पनि अध्यादेश नल्याउन ध्यानाकर्षण गराएको छ ।

कोरोना सङ्कट व्यवस्थापन गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाण्डाै – नेकपा एमालेले कोरोना भाइरसकाे सङ्क्रमण र यसको रोकथाम तथा नियन्त्रणमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आइतवार (आज) बसेको आकस्मिक स्थायी कमिटी बैठकमा कोरोना सङ्क्रमण र यसको नियन्त्रणबारे छलफल भएको हो । यस्तै बैठकले कोरोना बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधार, शय्या, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भ...

अक्सिजन तथा आवश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

सत्तारुढ नेकपा एमालेले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्या तथा उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अक्सिजन तथा आवश्यक औषधीको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जनाएका छन् । बैठकमा भएका अन्य राजनीतिक निर्णय बाहिर आएको छैन । आइतवार मध्याह्नका लागि स्थायी कमिटीको बैठक बोलाइको थियो ।  बैठकले कोभिड विरुद्धको लडाईंमा पार्टी पंक्तिलाई सक्रिय भएर लाग्न आह्व...