एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग

काठमाडौँ- नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे । गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई पत्राचार गर्ने निर्णय […]

सम्बन्धित सामग्री

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र)ले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।

एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग

५ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिमा प्रश्न उठाए । उनले भने, ‘यो मन्त्रिपरिषद्को निर्णय […]

संसदमा रुलिङको माग

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन् । उनले पटकपटक यही कुरा दोहोर्याउँदै २० मिनेट जति रोष्ट्रम छाडेनन् । ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गनै स्वीकृतिदिने सम्बन्धी सम्झौताको प्रावधानमाथि छलफलका क्रममा आफ्ना भनाइ […]

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि…

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो । बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक […]

भीम रावलले रोस्ट्रम नछाडेपछि...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोस्ट्रम नछाडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङ गर्नुपर्ने माग गर्दै रावलले रोस्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो । बैठकमा सभामुखको...

भीम रावलले रोष्ट्रम नछाडेपछि सदन १५ मिनेटलाई स्थगित (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । प्रतिनिधिसभाको वुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो । बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको […]

सरकारले एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्छ : रावल

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोस्ट्रम नछाडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङकोमा माग गर्दै रोस्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो । बै...

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले एक्लै ‘रोष्टम कब्जा’ गरेपछि...

नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् । सभामुखको ड्यासमा अध्यक्षता गरेकी थिइन् सत्या पहाडीले । उनले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् । उनले भने–‘नेपाल सरकारलाई गाह्रो प¥यो, अमे