एसपीपी स्वीकार नगर्ने पत्र पठाउन माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र)ले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।