रौतहटमा मेयर कप राष्ट्रिय पुरुष कराँते प्रतियोगिता हुने

रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता आउँदो फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

बास्केटबल कोर्टमा कराँते प्रतियोगिता !

कभर्डहलको अभावमा नेपाल कराँते महासंघ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा कराँतेका छनोट प्रतियोगिता गरेको छ ।

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदै छ।...

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदै छ।...

विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता

काठमाडौँ, १९ वैशाख । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप-२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिए […]

कपिलवस्तुमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

कपिलवस्तु । अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता २०२२ शुक्रबारबाट सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं ३ का पूर्व सांसद तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उहाँले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनु भयो । बुद्ध शक्ति कराँते डोजाको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले यस क्षेत्रको […]

ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोह

मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र  शनी सिंह दोस्रो भए ।पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे द्वितीय तथा पुरुष ६० केजी तौल समूहमा हितेश राना मगर प्रथम र  सञ्जयकुमार गुप्ता द्वितीय भए । यसैगरी महिलातर्फ ५० केजी तौल समूहमा शान्ति थापा मगर प्रथम र एकता कुमाल द्वितीय, महिला ५५ केजी तौल समूहमा रोहिणी कस

इलाममा २९ फागुनबाट राष्ट्रिय कराँते प्रतियोगिता

इलाम : इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ। सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो।७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदीप सैजुले जानकारी दिए। सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १÷१ टिमको सहभागिता रहने जनाइएको

अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिता शुक्रवारदेखि हुने

नेपाल सितोरियो कराँते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिता शुक्रवारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालबाट ४००, भारतबाट ११० र बंगलादेशबाट १० गरी जम्मा ५२० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।