दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०७९ सम्पन्न

-राजिव खड्का : ललितपुर : श्री नाथेश्वर क्योकुशिन कराँते डोजोले आयोजना गरेको दोस्रो श्री नाथेश्वर आइ एफ के फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । चैत्र ११ गते एक दिनको लागि संचालन भएको प्रतियोगीता उद्घाटन र समापन गरि दुइ चरनमा विभाजन गरिएको थियो । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका मा. […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुल कन्ट्याक्ट कराँते सुरु

२४ वैशाख, काठमाडौं । नेपाल क्योकुसिन कराँते डो संघ बज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौल समूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का …

ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोह

मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेका विजयीलाई पुरस्कार वितरण

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८ का विजयीहरुलाई पु्रस्कार प्रदान गरिएको छ। नेपाल बालकुमारी क्योकुशिन कराते संघले फागुन २७ र २८ गते मंगलबजारको हखामा आयोजना...

प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराँते सुरु

ललितपुर । प्रथम ललितपुर महानगरपालिका राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु