काठमाडौँ, १९ वैशाख । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप-२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिए […]
कपिलवस्तु । अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता २०२२ शुक्रबारबाट सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं ३ का पूर्व सांसद तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उहाँले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनु भयो । बुद्ध शक्ति कराँते डोजाको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले यस क्षेत्रको […]
दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन् । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोह
दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र शनी सिंह दोस्रो भए ।पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे द्वितीय तथा पुरुष ६० केजी तौल समूहमा हितेश राना मगर प्रथम र सञ्जयकुमार गुप्ता द्वितीय भए । यसैगरी महिलातर्फ ५० केजी तौल समूहमा शान्ति थापा मगर प्रथम र एकता कुमाल द्वितीय, महिला ५५ केजी तौल समूहमा रोहिणी कस
इलाम : इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ। सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो।७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदीप सैजुले जानकारी दिए। सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १÷१ टिमको सहभागिता रहने जनाइएको
नेपाल सितोरियो कराँते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिता शुक्रवारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालबाट ४००, भारतबाट ११० र बंगलादेशबाट १० गरी जम्मा ५२० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।