मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र  शनी सिंह दोस्रो भए ।पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे द्वितीय तथा पुरुष ६० केजी तौल समूहमा हितेश राना मगर प्रथम र  सञ्जयकुमार गुप्ता द्वितीय भए । यसैगरी महिलातर्फ ५० केजी तौल समूहमा शान्ति थापा मगर प्रथम र एकता कुमाल द्वितीय, महिला ५५ केजी तौल समूहमा रोहिणी कस

सम्बन्धित सामग्री

ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोह

मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेका विजयीलाई पुरस्कार वितरण

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८ का विजयीहरुलाई पु्रस्कार प्रदान गरिएको छ। नेपाल बालकुमारी क्योकुशिन कराते संघले फागुन २७ र २८ गते मंगलबजारको हखामा आयोजना...

रौतहटमा मेयर कप राष्ट्रिय पुरुष कराँते प्रतियोगिता हुने

रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता आउँदो फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जानकारी दिएको छ ।

क्योकुशिन–सेइसिन कराँतेमा माझी र आलेमगरलाई स्वर्ण

प्रथम काठमाडाैँ महानगर मेयर कप तथा सातौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८० सुलभ माझी र सपना आलेमगरले स्वर्ण जित्नुभएको छ ।