बम विस्फोटमा घाइते माल्दिभ्सका सभामुखको अवस्था ‘गम्भीर’

अल जजिरा। बिहीबार आफ्नै घरअगाडि भएको बम विस्फोटमा घाइते भएका माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नाशीदको अवस्था ‘गम्भीर’ रहेको जनाइएको छ। उनी उपचाररत एडीके अस्पतालले ट्वीटमार्फत् विस्फोटपछिको १६ घण्टामा उनको शिर, छाती, पेट र खुट्टाहरूमा गरी धेरैपटक ‘सर्जरी’ गरिएको तर उनी अझै आईसीयूमा ‘गम्भीर’ रहेको बताएको छ। विस्फोटमा उनका सुरक्षागार्डसहित दुईजना अन्य घाइते भएका छन्।

सम्बन्धित सामग्री

अटो दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

मकवानपुरको बकैयमा अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। मकवानपुर प्रहरीका अनुसार बुधवार दिउँसो धरान चतरा सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ४ पाङदुरेमा हात्तिसुडेबाट...

फ्रान्समा चक्कु प्रहारपछि घाइते भएका दुई बालबालिकाको अवस्था गम्भीर

पेरिस- फ्रान्सेली आल्प्स पर्वतस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको त्यहाँको सरकारले जनाएको छ । सरकारका प्रवक्ता ओलिभर भेरानले फ्रान्सेली मिडियासँगको अन्तरवार्तामा भने, “उक्त घटनामा घाइते दुई बालबालिका अझै पनि गम्भीर अवस्थामा छन् ।’

गोली लागेर घाइते नेता वर्षमानकी आमाको अवस्था खतरामुक्त

गोली लागेर घाइते नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। गोली तिर्थमालीको खुट्टामा लागेको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ। शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला अचानक नातिसमेत रहेका प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले बोकेको पेस्तोल […]

दुर्घटनामा घाइते रेनु दाहालको अवस्था खतरामुक्त

दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी

स्याङ्जामा पुल भत्किँदा आठ जना घाइते, दुईकाे अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

बारा– कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए

सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो । दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

सल्यानमा जीप दुर्घटना हुँदा १२ घाइते, तीनको अवस्था गम्भीर

सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

दुई जनाको मृत्यु, घाइते ६३ मध्ये १५ को अवस्था गम्भीर

पाँचथर- पाँचथरको फिदिममा भएको बस दुर्घटनामा घाइते ६५ जनामध्ये दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते उनीहरुको उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटना घाइते बाँकी ६३ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ […]

गुल्मीमा चट्याङ्ग लागेर ४ घाइते, एक बालकको अवस्था चिन्ताजनक

बुधबार साँझपख चट्याङ्ग लागेर गुल्मीको ईस्मामा गाउँपालिकामा घटनामा ४ जना गम्भीर घाइते भएका छन् । जसमध्ये एक जना बालकको अवस्था चिन्ताजनक रहेको छ । ईस्मा–४ को दोहली कुखरीकाच्यानका रामबहादुर गन्धर्वका ११ वर्षीय छोरा राहुल गन्धर्वको अवस्था चिन्ताजनक रहेको हो ।सोही वडाको डाँडा गाउँकी राधा भनेर चिनिने १७ वर्षीया राधिका खत्रीको अवस्था पनि गम्भीर रहेको छिमेकी माया कुँवरले बताइन् ।  डाँडा गाउँकी २५ वर्षीया शर्मिला खत्री र २३ वर्षीया गोमा खत्री पनि चट्याङ्ग लागेर घाइते भएको गुल्म