आर्थिक विधेयक संसदबाट छिटो पारित गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले संसद्मा विचाराधीन आर्थिक विधेयक छिटो पारित गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वमा चेम्बरका पदाधिकारीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर यस्तो आग्रह गरेको हो ।अध्यक्ष मल्लले कालो बजार ऐनको सान्दर्भिकता नरहेकाले सो ऐन खारेज हुनुपर्ने माग गरे । उनले नगद ओसारपोसार सम्बन्धी कानुनी व्यवस्था नभएकाले […]